Details
सूची दर्ता गर्ने सम्वन्धि सूचना
पहिलो पटक सूचना प्रकाशित मिति: ( २०८३/०३/३२)
यस कार्यालयको लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने देहाय बमोजिमका परामर्श सेवाहरु खरिद गर्नुपर्ने भएकले इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरुलाई सूचना बमोजिम आवश्यक कागजातहरु संलग्न सहित प्रत्येक समूहको लागि छुट्टाछुट्टै मौजुदा सूचीमा दर्ता हुन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।
First published date: Thu, 16 Jul 2026
Deadline: Fri, 16 Jul 2027